बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

सुपर सिक्समा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
सुपर सिक्समा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुदै
काठमाडौं, असोज २६ :

आइसिसी पुरुष टि–ट्वान्टी विश्वकप एसिया इएपि छनौटको सुपर सिक्स चरण आजबाट सुरु हुदैछ ।

यस खेलबाट आगामी बर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वव्यापी प्रतियोगिताका लागि अन्तिम तीन स्थानको लागि टुंगो लाग्नेछ । आज पहिलो खेल ओमान र कतारबीच हुनेछ भने दोस्रो खेल नेपाल र युएईबीच हुनेछ ।

नेपाल र युएईबीचकव खेल नेपाली समय अनुसार दिउँसो सबा ४ बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा हुदैछ । 

 

यसअघि नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार