बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद भलिबल

काभा महिला भलिबल च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग खेल्दै

· शुक्रबार, ५ असोज, २०८१ मा प्रकाशित
काभा महिला भलिबल च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाण्डौँ , असोज ५ :

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार चौथो जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले आज प्रारम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबसँग खेल्दैछ 

खेल स्थानीय समय अनुसार बेलुका ५ बजे सुरु हुनेछ।  

माल्दिभ्समा जारी प्रतियोगितामा हिजो घरेलु टोली वाम्कोलाई पुलिसले ३- २ को सेटमा पराजित गरेको थियो ।

चार खेलबाट ११ अङ्क जोडेको नेपाल पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार