काठमाडौं, असोज २२ :
महिला टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउदै नेपाली महिला क्रिकेट टोलीले श्रृखला जितेको छ ।
मलेसियामा आज भएको खेलमा मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १८ औं ओभरमा जित निकालेको हो । यो संगै नेपालले श्रृखला ३ -२ ले जित्यो । नेपाल पहिलो खेलमा नेपाल मलेसियासंग ३ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा नेपाल ६ विकेटले विजय भएको थियो भने तेस्रो खेलमा १३ रनले हार व्यहोरेको थियो । त्यसैगरी चौथो खेलमा नेपालले पुनरागमन गर्दै ६ रनले जितेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’