शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मधेस प्रदेश

चन्द्रबती नहरमा एक पुरुष हाम फालेर बेपत्ता,खोजी कार्य जारी

· सोमबार, २० असोज, २०८२ मा प्रकाशित
चन्द्रबती नहरमा एक पुरुष हाम फालेर बेपत्ता,खोजी कार्य जारी
सिराहा, असोज २० :

सिराहा जिल्लाको मिर्चैया नगरपालिका–३ स्थित बालुवा टोल नजिकै रहेको चन्द्रबती नहरमा एक पुरुष हाम फालेर डुबेको खबर छ।

मिर्चैया नगरपालिका–२ मल्हनिया टोल निवासी करिब ४५ वर्षीय राम सागर ठाकुरले बिहान नहरमा हाम फालेको देखेको स्थानीयले बताएका छन् ।

हाम फालेको देख्ने बित्तिकै स्थानीयले  इलाका प्रहरी कार्यालय मिर्चैयामा टेलिफोन मार्फत जानकारी गराएका थिए। खबर प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगिसकेको  र उद्धार कार्य भइरहेको छ।

किन हाम फालेको भन्ने कारण  अझै खुल्न सकेको छैन । ठाकुरका परिवार आफन्त र स्थानीय समुदाय शोकमा छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार