काठमाण्डौं, साउन १६: हमासका शीर्ष नेता इस्माइल हनियाह इरानमा मारिएको समूहले जनाएको छ।
आज जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित उनको आफ्नै निवासमा इजरायली आक्रमणमा हानिया मारिएको बताएको छ ।
समूहका अनुसार मंगलबार सपथ ग्रहण गरेका नयाँ इरानी राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा भाग लिएपछि हानियाको मृत्यु भएको समाचार छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै