शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
समाचार खेलकुद क्रिकेट

अफगानिस्तान र बंगलादेशबिचको खेल आज हुदै

· मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
अफगानिस्तान र बंगलादेशबिचको खेल आज हुदै
काठमाण्डौं, भदौ ३१ :

एसिया कप २०२५ को नवौं खेल अफगानिस्तान र बंगलादेशबिच आज हुदैछ ।

खेल आज राती ८:४५ बजे अबुधाबीको शेख जायद रंगशालामा हुदैछ । यसअघि अफगानिस्तानले एक खेल खेलेको छ भने बंगलादेशले दुईवटा खेल खेलिसकेको छ ।  

यसअघि अफगानिस्तानले पहिलो खेलमा हङकङलाई हराएको थियो भने  बंगलादेश श्रीलंकासंग पराजित भएको थियो । यसैगरी दोस्रो खेलमा भने हङकङलाई पराजित गरेको थियो ।

अफगानिस्तानले यो खेल  जित्यो भने सुपर ४ मा पुग्ने देखिन्छ  यदि हारेमा यो  टोलीले अर्को मौका पाउनेछ ।

यदि बंगलादेशले भने  सुपर ४  मा रहन  आजको खेल जित्नुपर्ने हुन्छ ।  यदि यो हारेमा टोली प्रतियोगिताबाट बाहिरिनेछ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार