बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

काठमाडौँको तीनकुनेमा एक दम्पती मृत अवस्थामा भेटिए

· बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
काठमाडौँको तीनकुनेमा एक दम्पती मृत अवस्थामा भेटिए
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २६ :

काठमाडौँको तीनकुनेमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । 

ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्दै आएका ती दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । दुबैजना  एउटै पासोमा झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि  प्रहरीलाई खबर गरेका थिए ।

मृतक दम्पतीको परिचय खुल्न सकेको छैन् ।

 

#(

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार