बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश गण्डकी प्रदेश

नख्खु र कास्की कारागारबाट १ हजार भन्दा बढी कैदी भागे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
नख्खु र कास्की कारागारबाट १ हजार भन्दा बढी कैदी भागे
काठमाडौं, भदौ २४ :

कास्की कारागारबाट ९ सयभन्दा बढी कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेफोड गरेपछि कैदीबन्दी भागेका हुन् ।

जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार तोडेफोड गरेर निस्केका थिए । कास्की कारागारमा ब्लक ‘ए’र ब्लक ‘बी’मा ९ सयभन्दा बढी कैदीबन्दी थिए ।

यता काठमाडौंको नख्खु कारागारबाट पनि कैदी भागेका छन् । रास्वपाका सभापति रवि लामिछाने निस्केपछि त्यहाँ रहेका कैदीहरु पनि निस्केका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार