बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

भारतीय राज्यद्वारा बलात्कार प्रकरणमा आन्दोलनरत चिकित्सकहरुको प्रमुख माग सम्बोधन

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
भारतीय राज्यद्वारा बलात्कार प्रकरणमा आन्दोलनरत चिकित्सकहरुको प्रमुख माग सम्बोधन
काठमाण्डौं, असोज २ :

भारतको पश्चिम बंगाल राज्यले राजधानी कोलकाताका प्रहरी प्रमुखलाई हटाउने सहमति गरेको छ।

बलात्कार पछि भएको हत्याको विरोध गरिरहेका चिकित्सकहरूसँगको छलफलपछि राजधानी कोलकाताका प्रहरी प्रमुखलाई हटाउने सहमति गरेको हो ।दुई अन्य वरिष्ठ अधिकारीहरू, चिकित्सा शिक्षा निर्देशक र स्वास्थ्य सेवा निर्देशकलाई पनि मुख्यमन्त्री ममता बनर्जीले बताएका छन् ।

३१ वर्षीया महिलाको शव उनी काम गर्ने सरकारी अस्पतालमा भेटिएपछि अगस्ट ९ देखि राज्यका हजारौं प्रदर्शनमा उत्रिएका थिए ।

यो अपराधले राष्ट्रव्यापी आक्रोश र भारतमा स्वास्थ्यकर्मीहरूको सुरक्षाको बारेमा चिन्ता फेलाएको छ ।

एक अस्पतालका एक स्वयंसेवकलाई पक्राउ गरि अहिले संघीय एजेन्सीले अनुसन्धान गरिरहेको छ।

आन्दोलनरत डाक्टरहरूले पीडितलाई न्याय, वरिष्ठ प्रहरी अधिकारीहरूलाई बर्खास्त गर्ने र स्वास्थ्यकर्मीहरूको सुरक्षामा बृद्धि गर्नुपर्ने लगायतका पाँचवटा माग गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार