बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति प्रदेश बागमती प्रदेश

छिपछिपे र सनराइज सहकारी ठगी प्रकरण: सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
छिपछिपे र सनराइज सहकारी ठगी प्रकरण: सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा
चितवन, भदौ १९ :

चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट ९० करोडभन्दा बढी ठगी अभियोगमा राप्रपा सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा भएकी छन्। 
फरार सूचीमा रहेकी बस्नेत बिहीबार चितवन जिल्ला अदालतमा हाजिर भई बयान दिएपछि धरौटीमा छुटेकी हुन्।

सहकारी अध्यक्ष नगेन्द्रबहादुर रिमाल बस्नेतका ज्वाइँ हुन्। रिमालको बयानअनुसार सासु बस्नेतको नाममा सहकारीको पैसाबाट जग्गा किनिएको छ।

यसै प्रकरणमा संलग्न अन्य आरोपीहरूमध्ये नगेन्द्र रिमाल, योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज गौतमलाई पहिले नै थुनामा छन्। उनीहरू नवलपरासीको छिपछिपे सहकारी ठगी मुद्दामा पनि संलग्न रहेको हुँदा हाल भरतपुर कारागारमा थुनामा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार