काठमाडौं, भदौ १६ :
पूर्वी अफगानिस्तानमा गएको भुकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । १ सय जना भन्दा बढीको मृत्यु भएको छ ।
घाइतेहरको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
दर्जनौँ घरहरू भग्नावशेषमुनि परेको बताईएको छ । मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार प्रयासमा सहयोग गर्न मानवतावादी संगठनहरूलाई आग्रह गरेका छन् । तीमध्ये केही स्थानहरूमा पहिरो र बाढीका कारण हवाईमार्ग बाहेक पहुँच छैन।
भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लिएको महसुस गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै