बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार खेलकुद क्रिकेट

त्रिदेशीय एक दिवसीय क्रिकेट: उद्‌घाटन खेलमा आज नेपाल र क्यानडा खेल्दै

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
त्रिदेशीय एक दिवसीय क्रिकेट:  उद्‌घाटन खेलमा आज नेपाल र क्यानडा खेल्दै
काठमाण्डौँ , असोज १ :

विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खला आज क्यानडामा शुरु हुँदैछ ।

शृङ्खलामा नेपाल, क्यानडा र ओमानबीच खेल हुदै छ । आजको उद्‌घाटन खेलमा नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । 

नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्ने तालिका रहेको छ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुने छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार