बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

भारतमा पहिरोमा परी ६३ जनाको मृत्यु, दर्जनौं फसेको अनुमान

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
भारतमा पहिरोमा परी ६३ जनाको मृत्यु, दर्जनौं फसेको अनुमान

भारत,साउन १५: भारतको दक्षिणी राज्य केरलामा भारी वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । दर्जनौं फसेको आशंका गरिएको छ ।

मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो ।

उद्धार कार्य जारी छ । तर भारी वर्षा भईरहेको र पुल भत्किएका कारण उद्धार कार्यमा अवरोध भएको समचार छ ।

कम्तिमा ७० जना घाइतेहरूको उपचार भईरहरेको स्थानीय अस्पतालहरूले जनाएका छन । करीब २ सय ५० जनालाई उद्धार गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार