काठमाडौं, भदौ ५ :

लिपुलेक हुँदै चीन-भारतको सीमापार व्यापारको सहमतिले नेपाललाई गम्भीर असर पुर्‍याएको सीमाविद् एवं परराष्ट्रविद् साध्यबहादुर भण्डारीले प्रतिक्रिया दिएका छन् ।

प्रस्तुत छ- भण्डारीसँग सक्रिय न्युजले गरेको भिडियो कुराकानी :