सप्तरी, भदौ ४ :
सप्तरीको राजगढ गाउँपालिका ५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज (बुधबार) बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित ७० वर्षीय साह तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी