बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश

झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ साउन, २०८२ मा प्रकाशित
झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ
झापा, साउन ३१ :

सुनसरीको झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ परेका छन् । तीन दिनअघि कारागारबाट भागेका २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापाको बिर्तामोड नगरपालिका-१०, बिराटपोखरस्थित आफन्तको घरबाट शनिबार बिहान पक्राउ गरिएको हो ।

जबरजस्ती करणी कसूरमा १३ बर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।निजलाई प्रहरीले पक्राउ गरी थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । सुरक्षाको लापरबाहीका कारण पछिल्लो समय जेलबाट कैदी भागेका घटना सुनिएका छन् । यद्यपि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार