काठमाण्डौँ , भदौ ३१ :
आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
शुक्रबारको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य आज ४० रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय कायम भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै