बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै
काठमाडौं, साउन २१ :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदैछन्।  सांघाइ सयोग संगठन (एससीओ) समिटमा सहभागी हुन मोदी ३१ अगस्ट देखि १ सेप्टेम्बर सम्म चीनको भ्रमणमा निस्किन लागेका हुन्।

 उनी २०२० मा गलवानमा भएको भारतीय र चिनियाँ सेनाबीचको भिडन्तपछि पहिलो पटक चीन जान लागेका हुन्। अमेरिकासँग बढ्दो दूरीसँगै मोदीको चीन भ्रमण तय भएको हो।

चीन र भारत बिच पछिल्ला केही वर्ष सम्बन्ध तनावपूर्ण रहेपनि अहिले भने सुधारका संकेत देखिएका छन्। प्रधानमन्त्रीका रुमपा मोदीको यो छैटौं चीन भ्रमण हुनेछ। मोदी पछिल्लो समय २०१८ मा चीन भ्रमणमा गएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि पछिल्लो पटक सन् २०१९ मा भारत भ्रमणमा आएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार