बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

'यागी' आँधीको असर भियतनामपछि म्यान्मामा

· शनिबार, ३० भदौ, २०८१ मा प्रकाशित
'यागी' आँधीको असर भियतनामपछि म्यान्मामा
काठमाडौँ, भदौ ३० :

यागी आँधीको असर म्यान्मामा देखिन थालेको छ ।

भियतनामा विगत एक साताभन्दा लामो समयसम्म यागीले विनास निम्त्याएर म्यान्मातर्फ बढेको हो ।

भियतनाममा भने आँधीको असर कम भइसकेको छ ।

उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्माका केही भूभागहरुमा यागीका कारण बाढी र पहिरोले विपत्ति निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । तीमध्ये भियतनाममा मात्र २ सय ३३ जनाको मृत्यु भएको छ ।

त्यसै गरी म्यानमामा आँधीका कारण ३६ जनाको मृत्यु भएको छ ।

अझै धेरै मानिस बेपत्ता भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार