बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

अमेरिकाको म्यानहट्टनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु

· मंगलबार, १३ साउन, २०८२ मा प्रकाशित
अमेरिकाको म्यानहट्टनमा भएको गोलीकाण्डमा  प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु
काठमाडौं, साउन १३ :

न्यूयोर्क सिटीको मिडटाउन म्यानहट्टनमा आज भएको गोलीकाण्डमा न्यूयोर्क प्रहरी विभागका एक अधिकारीसहित चार जनाको मृत्यु भएको छ ।

संदिग्ध आक्रमणकारीको नाम शेन डेभन तमुरा भएको खुलेको छ।

प्रहरीले लामो हतियार बोकेर भवनभित्र छिर्दै गरेको उनको तस्वीर सार्वजनिक गरेको छ। उनी आफैंले गोली हानी आत्महत्या गरेका विश्वास गरिएको छ।

यो गोलीकाण्ड व्यस्त समयमा ३४५ पार्क एभेन्युमा अवस्थित ६३४ फिट अग्लो गगनचुम्बी भवनमा भएको थियो जहाँ नेशनल फुटबल लिग  र लगानी कम्पनी ब्ल्याकस्टोनको कार्यालयहरू रहेका छन्।

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार