बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद भलिबल

काभा मेन्स च्याम्पियन्स लिगमा टिप‌ टप हेल्प नेपालले कास्य पदक जित्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
काभा मेन्स च्याम्पियन्स लिगमा टिप‌ टप हेल्प नेपालले कास्य पदक जित्यो
काठमाडौं, साउन ७ :

माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले कास्य पदक जित्न सफल भएको छ ।

आज भएको खेलमा नेपाली टोलीले श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो ।  पहिलो र दोस्रो सेटमा विजयी भएको  हेल्प नेपाल तेस्रो सेटमा हार बेहोरेको  थियो । 
टोलीले फेरी चौथो सेटमा जितका निकाल्दै  तेस्रो स्थान हात पारेको हो ।

पहिलो सेट २५-२० तथा दोस्रो सेट २५-१५ ले जितेको थियो भने तेस्रो सेट २०-२५ ले गुमाएको थियो । चौथो सेटमा २५-२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।

सेन्ट्रल एसियन भलिबल एसोसियन काभाको आयोजना भएको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भएको थियो ।

दुवै पटकको सहभागितामा हेल्प नेपालले पदक जितेको छ।

गत वर्ष स्वदेशमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले रजत पदक जितेको थियो।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार