बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद

डाना कप खेल्न नेपाली टोली डेनमार्क प्रस्थान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ साउन, २०८२ मा प्रकाशित
डाना कप खेल्न नेपाली टोली डेनमार्क प्रस्थान
काठमाडौं, साउन ४ :

युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली डेनमार्क प्रस्थान गरेको छ ।

काष्ठमण्डप विद्यालयले यू-१४ र लुम्बिनीले यू-१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । काष्ठमण्डपबाट २० खेलाडी र तीन अफिसियल गरी टोली २३ सदस्यीय शनिबार डेनमार्क प्रस्थान गरेको हो ।

खेल २१ देखि २६ जुलाईसम्म सञ्चालन हुनेछ ।  काष्ठमण्डपका प्रशिक्षक सन्तोष न्यौपाने मच्छिन्द्र क्लवका पनि प्रशिक्षक हुन्। लुम्बिनीको प्रशिक्षको जिम्मेवारी विजय महर्जनले सम्हालेका छन् ।

युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा ७० भन्दा बढी देशका एक हजार बढी खेलाडीले सहभागिता जनाउँदै छन् । डाना कप सन् १९८२ देखि सुरु भएको युवा फुटबल प्रतियोगिता हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार