बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार खेलकुद

एन्फा वुमन्स लिगः आज पहिलो खेलमा कोशी प्रदेश र नेपाल पुलिस खेल्दै

· बुधबार, २७ भदौ, २०८१ मा प्रकाशित
एन्फा वुमन्स लिगः आज पहिलो खेलमा कोशी प्रदेश र नेपाल पुलिस खेल्दै
काठमाण्डौँ , भदौ २७ :

एन्फा महिला लिगको खेल तालिका परिवर्तन भएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विज्ञप्ति जारी गर्दै एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । 

यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे ३ बजे शुरु हुने एन्फाले जनाएको छ ।

दुई खेल भएको दिन पहिलो खेल यस अघि जस्तै दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे शुरु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

एन्फा वुमन्स लिगको चौथो राउन्डको खेल तालिका अनुसार आज १२ः ३० बजे कोशी प्रदेश र नेपाल पुलिस क्लब बीच खेल हुने छ ।

त्यस्तै, दिउसो ३ः ३० बजे कर्णाली प्रदेश र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार