शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
समाचार

लौरो टेक्दै, ठमठम गर्दै निर्वाचन आयोग पुगे नवराज सुवेदी [७ तस्बिर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
लौरो टेक्दै, ठमठम गर्दै निर्वाचन आयोग पुगे नवराज सुवेदी [७ तस्बिर]
काठमाडौं, असार २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत कदम चालेको आरोप लगाउँदै असन्तुष्ट समूह निर्वाचन आयोगमा पुगेको छ ।

संस्थापनइतर समूहले शनिबार अलगै भेला गरी लिङ्देनको निर्णयहरूलाई मनोमानी भन्दै विरोध जनाएको थियो । सोही भेलाको निर्णयअनुसार असन्तुष्ट पक्ष आइतबार निर्वाचन आयोग पुगेको हो ।

पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा र अनुशासन समितिबाट हटाइएका नवराज सुवेदीलगायत नेताहरू आयोग पुगेका हुन् ।

ढाका टोपी, आस्कोट र कुर्थामा सजिएका सुवेदी निर्वाचन आयोगमा लौरो टेक्दै ठमठम गर्दै पुगेका छन् । हेरौं निर्वाचन आयोग पुगेका सुवेदीका थप तस्बिर :

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार