शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, असार २९ :

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यसैगरी चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढ्दै एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९१ हजार ८०० रुपैयाँ कायम थियो ।

प्रतितोला ६५  रुपैयाँले बढेको चाँदीको मूल्य पनि आइतबार २२ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २२ सय २० रुपैयाँ कायम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार