बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इरानमाथि बेलायत र युरोपको नयाँ प्रतिबन्ध

· मंगलबार, २६ भदौ, २०८१ मा प्रकाशित
इरानमाथि बेलायत र युरोपको नयाँ प्रतिबन्ध
काठमाण्डौं, भदौ २६ :

बेलायत, फ्रान्स र जर्मनीले रसियालाई ब्यालेस्टिक मिसाइलहरू आपूर्ति गरेको भन्दै इरानमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन्, ।

बेलायत र युरोपमा इरानका सबै उडानहरुमा प्रतिबन्ध लगाएको छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले लन्डन भ्रमण गरेपछि यी प्रतिबन्धहरु घोषणा गरिएका हुन् । धेरै इरानी सैन्य अधिकारीहरूलाई यात्रामा प्रतिबन्ध लगाईएको छ । 

रुसीहरूलाई छोटो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न इरानी सेनाले तालिम दिएको र उनीहरूलाई केही हप्ताभित्र युक्रेन विरुद्ध तैनाथ गर्न सक्ने विदेशमन्त्री ब्लिन्केनले बताएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार