भदौ २६ :
इजारायलले प्यालेष्टइनमाथिको आक्रमणलाई अझ तिब्र पारेको छ।
पछिल्लो २४ घण्टामा इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
प्यालेष्टिनी अधिकारीहरुका अनुसार हमासद्वारा सञ्चालित सुरक्षित क्षेत्रमा सो आक्रमण भएको छ ।
आक्रमणमा ६० जना घाइते भएका छन् ।
इजरेलले गाजा क्षेत्रमा आक्रमण गरेपछि विस्थापितहरु बसिरहेको ठाउँमा आक्रमण भएको हो ।
खान युनिस क्षेत्रमा हमासका लडाकुले आश्रय लिइरहेको ठाउँमा आक्रमण गरिएको दावी इजरायली सेनाले गरेको छ ।।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै