काठमाडौं, असार १९ :
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चितवनका गुञ्जन राईलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट पक्राउ गरेको हो ।
उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको प्रहरीले जनाएको छ । राईले सामाजिक सञ्जालमार्फत आफूलाई जथाभावी गालीगलौज गरेको भन्दौ चौहानले प्रहरीमा उजुरी दिएकी थिइन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै