बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार मनाेरञ्जन विदेश

भारतीय अभिनेत्री सेफाली जरिवालाको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
भारतीय अभिनेत्री सेफाली जरिवालाको निधन
काठमाडौं, असार १४ :

भारतीय अभिनेत्री तथा मोडल सेफाली जरिवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।

उनको निधन शुक्रबार मुम्बईमा भएको हो । उनको मृत्यु हृदयाघातका कारण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हृदयाघातपछि सेफालीका पति पराग त्यागीले अस्पताल पुर्‍याएका थिए । 

उनले भारतीय चर्चित म्युजिक भिडियो ‘काँटा लगा...’ मा अभिनय गरेकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार