शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?
काठमाडौं, असार १२ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्दै एक लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो (बुधबार) सुन प्रतितोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी बिहीबारका लागि प्रतितोला २१ सय ७५ रुपैयाँ कायम छ । हिजो (बुधबार) चाँदी प्रतितोला २१ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार