शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रकाशमान सिंहप्रति सूर्य थापाको आक्रोश- सहरी विकास मन्त्रालय लथालिंग छ, प्रधानमन्त्रीले टिम फेरबदल गर्नुपर्‍यो

मन्त्री सिंहले गणेशमान सिंहको निष्ठालाई बेवास्ता गरे
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
प्रकाशमान सिंहप्रति सूर्य थापाको आक्रोश- सहरी विकास मन्त्रालय लथालिंग छ, प्रधानमन्त्रीले टिम फेरबदल गर्नुपर्‍यो
काठमाडौं, असार ८ :

एमालेका सांसद सूर्य थापाले सहरी विकासमन्त्री प्रकाशमान सिंहको कार्यशैलीप्रति संसद्‍मा  गुनासो गरेका छन् । आइतबार संसदमा बजेटमाथिको छलफलमा उनले मन्त्री सिंहले राम्रो काम नगरेको आरोप लगाए ।

उनले सहरी विकास मन्त्रालय कमजोर भएको र जनताको हितमा काम नभएको आरोप समेत लगाए। ‘सहरी विकास मन्त्रालय लथालिंग छ,’उनले भने, ‘जनताको पक्षमा ध्यान छैन।’

थापाले सिंहले आफ्ना पिता गणेशमान सिंहको निष्ठालाई बेवास्ता गर्दै बजेटमा बेइमानी गरेको दाबी गरे। उनले सिंहलाई आफ्ना पिता गणेशमान सिंहजस्तै इमानदार हुन नसेकेको आरोप लगाए। साथै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको टिम पुनः मूल्यांकन गर्न पनि सुझाव दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार