बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

अन्तिम खेलमा नेपालको हार

· शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
अन्तिम खेलमा नेपालको हार
काठमाडौं, असार ६ :

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा हार व्यहोरेको छ ।
 
शुक्रबार राती भएको खेलमा नेपाल स्कटल्याण्डसंग  ३४ रनले पराजित भएको हो । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।

घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्सविरुद्ध समान १ खेलमा जित हात पार्दा समान १ खेलमा हार बेहोर्नुपर्‍यो। योसंगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।
समान अंक रहे पनि रनरेटमा पछि रहेर नेपाल दोस्रो स्थानमा रहन पुगेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार