शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता #साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राजनीति

राजेन्द्र लिङ्देनको आरोप : माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
राजेन्द्र लिङ्देनको आरोप : माओवादीले वीरतापूर्वक आत्मसमर्पण गरे
काठमाडाैं, जेठ ३० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले लुटतन्त्रको रक्षाका लागि वीरतापूर्वक आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले १८ दिनदेखि संसद्मा नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै सरकारसँग लेनदेनको राजनीति गरेको बताए ।

उनले भने, 'प्रमुख प्रतिपक्ष दलका नेताले गणतन्त्रको रक्षा भन्नुको साटो लुटतन्त्रको रक्षाको लागि सहमति जनाएको जनाउँदै, ‘वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो।’ 

उनले देशभरि जनता यथार्थ बुझिरहेको बताउँदै गृहमन्त्रीलाई राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार