शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

तीन दिनदेखि लगातार घट्दै सुनको मूल्य, चाँदीको कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ जेठ, २०८२ मा प्रकाशित
तीन दिनदेखि लगातार घट्दै सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं, जेठ २७ :

विगत तीन दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ । आइतबार तोलामा तीन हजार रुपैयाँ र सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको हो ।

प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाख ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो प्रतितोला एक लाख ९० हजार  ६ सय रुपैयाँ थियो ।

आज (मंगलबार) चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य दुई हजार एक सय ५० रुपैयाँ कायम थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार