काठमाण्डौं, भदौ २१ :
फ्रान्सको राजनीतिक गतिरोध अन्त्य भएको झण्डै दुई महिनापछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
७३ वर्षीय बार्नियर ईयूका पूर्व प्रमुख ब्रेक्सिट वार्ताकार हुन् . उनले सन् २०१६ र २०१९ को बीचमा बेलायत सरकारसँग वार्ताको नेतृत्व गरेका थिए।
दक्षिणपन्थी रिपब्लिकन पार्टीका एक दिग्गज उनको लामो राजनीतिक अनुभव छ ।
उनलाई संसदीय चुनावपछि देशमा केही हप्तादेखिको राजनीतिक गतिरोध अन्त्य गर्ने आशामा नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिईएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी