बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र विदेश

जापानलाई पछि पार्दै भारत बन्यो विश्वमै चौथो ठुलो अर्थतन्त्र मुलुक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
जापानलाई पछि पार्दै भारत बन्यो विश्वमै चौथो ठुलो अर्थतन्त्र मुलुक
नयाँ दिल्ली, जेठ १२ :

जापानलाई पछि पार्दै छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ। भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले आयोगको दसौं बैठकमा यस्तो बताएका हुन् ।

सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भारतीय अर्थतन्त्र विश्वकै चौथो ठुलो भएको उल्लेख गरेको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले उद्धृत गरेको हो।

पिटिआईका अनुसार भारतीय अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष (२०२५) मा ४१ खर्ब ८७ अर्ब डलर पुगेको सुब्रह्मण्यमले उल्लेख गर्नुभएको छ। भारतभन्दा अघि ४७ खर्ब ४० अर्ब डलरसहित जर्मन तेस्रो, १९२ खर्ब ३० अर्ब डलरसहित चीन दोस्रो र ३०५ खर्ब १० अर्ब डलरसहित संयुक्त राज्य अमेरिका पहिलो स्थानमा रहेको छ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार