शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट

सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता
सिटिजन्स बैंक र लोमस डिजिटलबीच छुट सम्झौता, जेठ १२ :

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंस्थित लोमस डिजिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज तथा मोबाइल बैंकिङ ग्राहकले लोमस डिजिटलमा छुट पाउनेछन् ।

बैंकका ग्राहकलाई लोमस डिजिटलले ह्विलपुल प्रडक्ट्स र किचन सामग्रीमा छुट दिने जनाइएको छ ।

बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनेछन् । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ अगाडि बढ्न प्रेरणा दिने बैंकको विश्वास छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार