काठमाडौं, जेठ ७ :
प्रहरी परिसर काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका २४ वर्षीय निशान परियार दिउँसो परिसरको गेटबाटै फरार भएका हुन् ।
प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।फरार परियारको खोजी सुरु भए प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’