बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार प्रदेश बागमती प्रदेश सुदूरपश्चिम प्रदेश खेलकुद फुटबल

बागमतीको वियजी सुरुवात

· सोमबार, १८ भदौ, २०८१ मा प्रकाशित
बागमतीको वियजी सुरुवात
ANFA
काठमाडौँ, भदौ १८ :

एन्फा महिला लिग फुटबल अन्तर्गत बागमती प्रदेश आज विजयी भएको छ। सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलले हराउँदै बागमतीले पहिलो जित दर्ता गरेको हो ।

 सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले तीन अंक जोडेको छ।

बागमतीका लागि अस्मिता खवासले ह्याट्रिक गरिन् । यसैगरी, सहारा लिम्बु र आरती भुजेलले समान १-१ गोल गरे ।

सुदूरपश्चिकमका लागि तुलचा बाहोराले मात्र १ गोल गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको महिला लिगमा १० टोलीको सहभागिता छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

लिगमा भोलि चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने अर्को खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार