शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको पर्यटनमन्त्रीमा नाउपाका रामेश्वर चौधरी नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ जेठ, २०८२ मा प्रकाशित
सुदूरपश्चिमको पर्यटनमन्त्रीमा नाउपाका रामेश्वर चौधरी नियुक्त
धनगढी, जेठ ४ :

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामेश्वर चौधरी नियुक्त भएका छन्।

नागरिक उन्मुक्ति पार्टीका चौधरी मन्त्रीमा नियुक्त भएका हुन्। यसअघिका मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि चौधरीलाई मन्त्री नियुक्त गरिएको हो।

आर्थिक लेनदेनको विषयको अडियो बाहिरिएपछि लक्ष्मणकिशोरले पदबाट राजीनामा दिएका थिए। नाउपाका  संसदीय दलका नेता धनश्याम चौधरीले उनलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्। 

खुसीराम चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई संसदीय दलको विधिविपरीत रामेश्वरलाई मन्त्री सिफारिस गरेकोले शपथ ग्रहण नगराउन पत्र लेखेका छन्।  उनको सिफारिसलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको छ । यसैकारण शुक्रबार हुने भनिएको शपथ पनि रोकिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार