काठमाडाैं, वैशाख २७ :
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको प्रतिक्रिया जनाएका छन् । उनले अब व्यापक मुद्दाहरूमा भारतसँग वार्ता सुरु हुने बताएका छन्।
उनले सधैं पाकिस्तान शान्ति र सुरक्षाको लागि प्रयासरत भएको पनि बताएका छन् । उनले भने , ‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’
‘मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उनले शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शारिफको प्रशंसा पनि गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’