बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

सरकार निजी क्षेत्रको गुनासो सुन्न र समाधान गर्न तयार छः अर्थमन्त्री पौडेल

· आइतबार, १७ भदौ, २०८१ मा प्रकाशित
सरकार निजी क्षेत्रको गुनासो सुन्न र समाधान गर्न तयार छः अर्थमन्त्री पौडेल
काठमाडौँ, भदौ १७ :

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताउनुभएको छ ।

काठमाडौँको नयाँबानेश्वरमा आज नेपाल आर्थिक पत्रकार समाजको २६ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई कानुनी तथा नीतिगत रुपमा नै बलियो बनाउँदै लैजाने बताउनुभएको हो ।

उहाँले सरकार निजी क्षेत्र, बाह्य लगानी सबैलाई समेटेर अगाडि बढ्ने पक्षमा रहेको भन्दै नीतिगत परिवर्तनमा सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो  ।

सम्बन्धित क्षेत्र र निकायको गुनासो सुन्न मात्रै नभई आफू आम रुपमा समस्या समाधान गर्न तयार रहेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार