शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

२०८२ वैशाख २२ गते सोमबारको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
२०८२ वैशाख २२ गते सोमबारको राशिफल
काठमाडौं, वैशाख २२ :

 

मेष : रोकिएका काम सुरु हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष : शुभकार्य हुनेछ । जीवनसाथीको सल्लाहबाट सफलता मिल्नेछ ।

मिथुन : स्वास्थ्यमा ताजगीपन महसुस हुनेछ । धार्मिक भ्रमणको अवसर छ ।

कर्कट : नयाँ सम्बन्ध जोडिन सक्छ । सुखद यात्राको योग छ ।

सिंह : साँझमा धन हात पर्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कन्या : पुनर्मिलनको योग छ । पुरानो समस्या सुल्झिनेछ ।

तुला : परोपकार कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर छ ।

वृश्चिक : प्रेमीको सहयोग पाइनेछ । आत्मबलमा बढोत्तरी हुने योग छ ।

धनु : स्वास्थ्यमा सुधार आउनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर : सामाजिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य सुधार हुनेछ ।

कुम्भ : दुविधा भएको विषय समाधान हुनेछ । परिवारमा खुसी छाउनेछ ।

मीन : आएका व्यावधान हराउनेछन् । नयाँ रोजगारीको अवसर ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार