धादिङ,साउन १३: उत्तरी धादिङको दामन पाख्रीन मार्गमा सडक अवरुद्ध भएको छ । बाटो माथिबाट ढुंगा र माटो सहितको पहिरो खस्दा खनियाँबास गाउँपालिकाको वडा नम्बर ४ स्थित खुर्सानीबारीमा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि वरपरका स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ । ढुंगा र माटो निरन्तर खसिरहेको छ । बाटो खुलाउन धेरै समय लाग्ने बताईएको छ । धादिङको सदरमुकाम धादिङबेसीबाट ७ घण्टाको पैदल यात्रापछि खुर्सानीबारी पुग्न सकिन्छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’