शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

नेपाल सुपर लिगको उपाधि ललितपुरलाई

· शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
नेपाल सुपर लिगको उपाधि ललितपुरलाई
काठमाण्डौं, वैशाख १३ :

साबिक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा  पोखरा थन्डर्सलाई २ -१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । दशरथ रंगशालामा आज भएको खेलमा सबैभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो।

साबिक विजेता ललितपुर सिटिले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै फाइनलमा सिधैं स्थान बनाएको हो। पोखराले भने सुरुका दुई खेलमा पराजित हुँदै लिगको सुरुवात गरेको थियो । तर त्यसपछिका ४ र प्लेअफमा २ गरी  पछिल्ला ६ खेलमा अपराजित रहयो ।

पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो ।

उपाधि विजेता ललितपुरले ८० लाख र पोखराले ३० लाख रुपैयाँ पाउनेछ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार