शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

२०८२ वैशाख १२ गते शुक्रबारको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ वैशाख, २०८२ मा प्रकाशित
२०८२ वैशाख १२ गते शुक्रबारको राशिफल
काठमाडौं, वैशाख १२ :

 

मेष : प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।

वृष : मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । स्वास्थ्य सबल रहनेछ ।

मिथुन : सहयोगीहरूले हिम्मत दिलाउनेछन् । नोकरीमा बढुवा हुने योग छ ।

कर्कट : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । घरपरिवारमा अग्रजहरूको सहयोग मिल्नेछ ।

सिंह : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कन्या : प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफन्तजनसँग सम्पर्क बढ्नेछ ।

तुला : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक : आश मारेको नतिजासमेत सकारात्मक हुन सक्छ । पहिलेको सफलताले हौसला जगाउनेछ ।

धनु : गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

मकर : नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक दायित्व बढ्नेछ।

कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ ।

मीन : शत्रु परास्त हुनेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार