मलङ्गवा, भदौ १४ :
सर्लाही प्रहरीले २७ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर सर्लाही सदरमुकाम मलङ्गवा- ४ स्थित गणेशिया चौर नजिकै एक घरमा भण्डारण गरी राखिएको अवस्थामा पटका बरामद गरेको हो ।
बरामद पटका करिब २७ लाख मूल्य पर्ने सशस्त्र प्रहरी मलङ्गवाले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’