बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद

आईटीएफ तेक्वान्दोका स्वर्णपदक विजयी सम्मानित

· बिहीबार, १४ भदौ, २०८१ मा प्रकाशित
आईटीएफ तेक्वान्दोका स्वर्णपदक विजयी सम्मानित
काठमाडौँ, भदौ १४ :

दशौँ एसियन आईटीएफ तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत भेट्रान प्याट्रनतर्फ स्वर्णपदक विजयी काभ्रेपलाञ्चोकका तेक्वान्दो प्रशिक्षक राजमन्दिर श्रेष्ठ र फाइटतर्फ स्वर्णपदक विजयी किशोर बरुण श्रेष्ठलाई सम्मान गरिएको छ । 

काभ्रेपलाञ्चोक तेक्वान्दो आईटीएफ एकेडेमीले बनेपामा एक कार्यक्रम गरि बधाई तथा सम्मान गरेको हो ।

भारतको बेङ्लोरमा यही भदौ ४ देखि ९ गतेसम्म दशौँ एसियन आईटिएफ तेक्वान्दो च्याम्पियनसिप भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार