बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजले गरे यौन दुर्व्यवहार, पक्राउको तयारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
मधेस प्रदेशका पूर्वप्रमुख अहिराजले गरे यौन दुर्व्यवहार, पक्राउको तयारी
काठमाडौं, वैशाख ३ :

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’विरुद्ध यौन दुर्व्यवहारको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई समात्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

उनीमाथि फौजदारी कसुरसम्बन्धी उजुरीका परेको छ । एक किशोरीलाई यौन दुर्व्यवहार गरेको मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि आरोप लागेको छ ।

२०७७ फागुन ७ गते मधेस प्रदेशको प्रमुखमा नियुक्त अहिराजविरुद्ध जबरजस्ती करणी आरोपमा जाहेरी परेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार