काठमाडौँ, भदौ १३ :
नेपाली बजारमा ८ सय रुपैयाँले बढेर सुनको मूल्यमा आज नयाँ कीर्तिमा कायम भएको छ ।
मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले वृद्धि भई हालसम्मकै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुन तोलामा एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै एक हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’